Live on
Your Voice, Your Power
काठमाडौँ– प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन शुक्रबार जुम भर्चुअलबाट भव्यतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता निवतृमान अध्यक्ष तीर्थ गौतमले गरेका थिए भने, नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता विशेष अतिथिको रुपमा नेकपा (एमाले) पोलिट ब्युरो सदस्य पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य युवा…