प्रवास « Khabarhub

नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल

दोहा - नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोग बारे छलफल भएको छ । कतारका लागि नेपाली राजदूत डा‍. नारदनाथ भारद्धाज र कतार मिडिया को–अपरेशनका प्रमुख निर्देशक अब्दुल्लाह बिन हमाद अल–थानीबीच भएको भेटमा नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल हो । कतार मिडिया अफिसमा बिहीबार भएको भेटमा कतारमा कार्यरत नेपालीलाई कस्ता कार्यक्रम ल्याएर…