प्रवास « Khabarhub

कोरोना भ्याक्सिन भोलि कतार आइपुग्ने

दोहा : फाइजर र बायोनेटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप भोलि अर्थात सोमबार कतार आइपुग्ने भएको छ । कतारका प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले ट्वीट गर्दै खोप डिसेम्बर २१ मा कतारमा पुग्ने र स्वास्थ्य प्रोटोकल अनुसार सबैलाई प्रदान गरिने बताएका छन् । कतारका राजा अमीरको निर्देशन…