Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिष्ठित न्यूयोर्क टाइम्स अखबारले भदौ २४ का दिन देशभर भएका आगजनी सुनियोजित रहेको जनाएको छ । आइतबार एक खोजमूलक सामग्री प्रकाशित गर्दै टाइम्सले देशभर भएका आगजनी सुनियोजित रहेको उल्लेख गरेको हो । अघिल्लो दिन १९ जनाको ज्यान जानेगरी सुरक्षाकर्मीले भ्रष्टाचारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको विरोधमा भोलिपल्ट आगजनी भएको आम बुझाइ छ । यद्यपि आफ्नो…