प्रेरक « Khabarhub

भविष्यको मुहान : प्रेरक प्रसङ्ग

एक शिक्षण संस्थामा अन्तिम वर्षको परीक्षामा उच्चतम अङ्क ल्याउने आठ दश विद्यार्थीलाई देशका नाम चलेका औद्योगिक संस्थाले नियुक्त गर्ने परम्परा थियो । त्यो वर्ष पनि त्यही भयो । माथिल्लो नम्बर ल्याउने नौ जना उच्च पद र प्रतिष्ठायुक्त नोकरी पाएर दङ्ग परे । तर, उनीहरुमध्येकै एउटा केटाले त्यो अवसर पाएन, जो चुनिएका साथीहरुभन्दा कुनै कुरामा कम…