गसिप « Khabarhub

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्

काठमाडौं - आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका वर्षा राउतको सार्वजनिक उपस्थिति बढेको छ । उनी अहिले मिडियामा पनि हाइलाइटमै छिन् । अहिले उनी अर्को कारणले चर्चामा छिन्- आफैँले सार्वजनिक गरेको टिकटक भिडियो । उक्त भिडियोमा वर्षाले भनेकी छन्, ‘मैलेअघि एउटा भिडियो हरेको थिएँ वर्षालाई साथ दिने कोही रहेनछ । यो वास्तममा मैले…