गसिप « Khabarhub

लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि

काठमाडौं – अभिनेता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ आजभोलि फिल्ममा सँगै काम गरिरहेका हुन्छन् । फिल्ममा अफर आउँदा दुवैको भूमिका हुनुपर्ने उनीहरुको शर्त हुन्छ भन्ने गरेको पनि सुनिन्छ । पछिल्लो केही समययता यी दुई लिभिङ टुगेदरमा छन् । सरकारले लकडाउन गरिरहेका बेला सृष्टिले एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा सौगात पनि थिए…