गसिप « Khabarhub

‘घामड शेरे’ नचल्दा अनमोलतिर सोझिए हेमराज !

काठमाडौं – निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिकामा लिएर निर्माण गरिएको फिल्म ‘घामड शेरे’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । रिलिजको दुई दिनअघि २ चित्तबुझ्दो शो नपाएको भन्दै २ हप्ता पछि सरेको यो फिल्मले पछि मल्टिप्लेक्समा शो त पायो तर दर्शक पाउन सकेन । चलचित्र ‘ब्रेकअप’ बनाएर घाटा बेहोरेका हेमराज बिसीले…