Live on
Your Voice, Your Power
काठमाडौं – भनिन्छ, कुनै पनि चलचित्र राम्रो बन्नका लागि राम्रो स्किृप्ट चाहिन्छ । यो अर्थले हेर्ने हो भने ‘रातो टीका निधारमा’ कमजोर चलचित्र हो भनेर भनिरहनु पर्दैन । चलचित्रले दर्शक तथा समीक्षकबाट खासै राम्रो समीक्षा नपाए पनि दशैँको मुखमा रिलिज भएको फिल्मले शायद घाटा भने बेहोर्नुपर्ने छैन । धेरैलाई चासो छ, चलचित्र ‘रातो टीका निधारमा’…