Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउड अभिनेता सञ्जय दत्तका बुबा सुनिल र आमा नर्गिस दुवै एक समयका चर्चित नायकनायिका हुन् । बुबाआमाको कामलाई पछ्याएका सञ्जय पनि कलाकारितामा सफल भए । सेलिब्रेटीकाे परिवारमा हुर्किएका कारण सञ्जयको ससाना कुरा पनि गोप्य रहँदैन । ‘ब्याड बोई’ छवि बनाएका कारण पनि उनी चर्चामा रहन्छन् । उनको निजी जीवनको उतारचढाव किस्सा काल्पनिक फिल्मलाई फिका…