Live on
Your Voice, Your Power
मुम्बई– बलिउडमा कुनै एक अभिनेताको एक भन्दा बढी अफेयर हुनु सामान्य मानिन्छ । यही क्रममा बलिउड लाइफले विवाहित पुरुषको परिवारलाई प्रेम दिनका लागि उनीहरुसँग विवाहको निर्णय लिएका अभिनेत्रीहरुको समाचार तयार पारेको छ । यी अभिनेत्रीहरुले विवाहित पुरुषको श्रीमतीसँगै एक असल सौतेनी आमाको भूमिका पनि निर्वाह गरेका छन् । बलिउडकी ‘बेबो’का रुपमा परिचित अभिनेत्री करिना कपूर…