बलिउड/हलिउड « Khabarhub

तेस्रोपटक आमा बन्दै ‘वण्डर वुमन’ गाल

लसएन्जल्स– हलिउड चर्चित फिल्म ‘वण्डर वुमन’ अभिनेत्री गाल गाडोट तेस्रोपटक आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो तेस्रो गर्भधारणको बारेमा सामाजिक सञ्जालमा जानकारी दिएकी छन् । नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गालले आफ्नो तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै ‘हामी एक पटक तयार छौं’ लेखेकी छन् । पति जेरोन वर्सैनो र दुई छोरी अलमा तथा मायासमेत…