बलिउड/हलिउड « Khabarhub

‘स्लमडग मिलेनियर’ अभिनेताविरुद्ध यौन हिंसाको उजुरी

मुम्बई– ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’ मा समिर मल्लिक भूमिकामा अभिनय गर्ने अभिनेता मधुर मित्तललाई यौन हिंसाको आरोप लागेको छ । पूर्व प्रेमिकामाथि प्रेमिकाकै घरमा यौन हिंसा गरेको भन्दै मित्तलविरुद्ध खार प्रहरी थानामा उजुरी परेको हो । फ्रि प्रेस जर्नलमा प्रकाशित समाचार अनुसार प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको छ । प्रहरी प्रवक्ताका अनुसार…