बलिउड/हलिउड « Khabarhub

अभिनयमा अब्बल, गायनमा कमजोर

मुम्बई(एजेन्सी)– बलिउडका कलाकारहरु आफ्नो अभिनयसँगै लुक्स र स्टाइलका कारण चर्चामा आइरहन्छन् । उनीहरुको यो शैलीलाई फ्यानहरुले ‘कपी’ नै गर्छन् । बलिउडमा कैयौं कलाकारहरुको प्रतिभा अनेक छन् । जसरी उनीहरु राम्रो अभिनय गर्छन्, त्यसरी नै बेसुरमा गीत गाउन पनि खप्पिस छन् । भलै तपाईंहरु उनीहरुले गाएको गीत सुनेर वास्तविक संगीत बिर्सनुहुन्छ या त तपाईंको कानमा पीडा…