बलिउड/हलिउड Archives | Page 125 of 189 | Khabarhub Khabarhub

१२ वर्षदेखि प्रेममा परेकी सायराले यसरी दिलीपसँग विवाह गरिन

गत अगस्ट २३ बाट बलिउडकी दिग्गज अभिनेत्री सायरा बानो ७६ वर्षकी भइन् । अहिलेका पुस्ता उनलाई पुरानो फिल्म पडोसनकी नायिका वा दिलीप कुमारकी पत्नीका रुपमा चिन्दछन् । तर सायरा आफ्नो समयकी अंग्रेजी बोल्ने सबैभन्दा चर्चित अभिनेत्री थिइन् । सायरा बानो यति धेरै सुन्दर थिइन् कि त्यस समयका हरेक अभिनेता उनीसंग काम गर्ने चाहना राख्दथे ।…