बलिउड/हलिउड Archives | Page 134 of 189 | Khabarhub Khabarhub

भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि मलाइका खुशी !

काठमाडौं – टिकटकसहित ५९ वटा चिनियाँ एपलाई भारतमा प्रतिबन्ध लगाइएपछि बलिउड नायिका मलाइका अरोराले खुशी व्यक्त गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा प्रतिक्रिया जनाउँदै आफूलाई खुशी लागेको बताएकी छिन् । ‘आखिरमा अब हामीलाई हाँसोलाग्दा भिडियो हेर्नुपर्ने छैन’ उनले लेखेकी छिन् । मलाइका सामाजिक सञ्जाल इन्स्टाग्राममा भने सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जालमा बोल्ड तस्वीर…