Live on
Your Voice, Your Power
मुम्बई – हालै नेटफिल्क्समा रिलिज भएको फिल्म ‘बुलबुल’ मा अभिनय गरेका कलाकार अविनाश तिवारीको निधन भएको खबर फैलिएको छ । एकाएक आफ्नो मृत्युको खबर फैलिएपछि अविनाशले यो खबर झुठो भएको प्रतिक्रिया दिएका छन् । अविनाशले यो हल्ला गैरजिम्मेवार भएको पनि बताएका छन् । भारतको एक मनोरञ्जन वेबसाइटमा अविनाशको निधन भएको खबर प्रकाशन भएको थियो ।…