Live on
Your Voice, Your Power
मुम्बई – बलिउडका सुपरस्टार समान खानले शुक्रवार आफ्नो ५४ औँ जन्मदिन भव्य रुपमा मनाएका छन् । २७ डिसेम्बरमा परेको जन्मदनिमा उनले आफ्नो परिवारका साथ जन्मदिन मनाएका थिए । शुक्रवार सलमानको जन्मदिन पारेर मुम्बईको बान्द्रा इलाकामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा उनका फ्यान जम्मा भएका थिए । हरेक वर्षझैँ यस पनि सलमान खान आफ्ना फ्यानका सामुन्ने देखिन बाल्कोनीमा…