बलिउड/हलिउड Archives | Page 141 of 189 | Khabarhub Khabarhub

बलिउड निर्माता करीम मोरानीमा कोरोना पोजेटिभ

मुम्बई – बलिउड फिल्म निर्माता करीम मोरानीमा कोरोना भाइरसको लक्षण देखिएको छ । केही दिनपहिले उनकी छोरी शाजा र जोयामा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । यसअघि गायिका कनिका कपूर, कलाकार पूरब कोहलीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । कनिका कपूर भने पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । शाजा मोरानी र…