Live on
Your Voice, Your Power
भारतीय अभिनेता तथा निर्देशक सत्यजीत रोय (सन् १९२१–१९९२) लाई भारतमा भर्सटाइल अभिनेताका रुपमा लिइन्छ । आफ्नो समयमा उत्कृष्ट फिल्म दिएका रोय संगीत संयोजक, ग्राफिक्स आर्टिस्ट, लेखक र रचनाकारका रुपमा पनि चर्चित छन् । उनले लेखेका फिल्मको अहिले पनि उत्तिकै चर्चा हुने गर्छ । उनका फिल्मलाई फिल्म मेकिङ पढ्ने विद्यार्थीले उदाहरणका रुपमा लिने गर्छन् । त्यसो…