Live on
Your Voice, Your Power
सन् २०२१ को डिसेम्बरमा प्रदर्शनमा आउने फिल्म ‘अवतार २’ का केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माण कम्पनीले फिल्मका आकर्षक तस्वीरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । सन् २००९ मा रिलिज भएको ‘अवतार’ को दोस्रो सिक्वेलको दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । ‘अवतार’ मा पृथ्वी र पेण्डोरा ग्रहवासीबीचको युद्ध देखाइएको थियो । आधिकारिक जानकारीका…