बलिउड/हलिउड « Khabarhub

जुन गीतले फेरिदिएको थियो रानु मण्डलको भाग्य, स्टेजमा भुलिन् त्यही गीत

मुम्बई – रेलवे प्लेटफर्ममा गीत गाउँदै गर्दा भाइरल भएर चर्चामा आएकी रानु मण्डल लगातार चर्चामा छिन् । उनलाई हिमेशले एक गीतमा मौका दिएका थिए । केही समयअघि उनी मेकअपका कारण ट्रोल बनेकी थिइन् । यतिबेला उनको अर्को भिडियो सार्वजनिक भएको छ, जुन भिडियोमा उनले स्टेजमा गाउनुपर्ने भिडियो नै भुल्छिन् । रानुको उक्त भिडियोलाई सामाजिक सञ्जालमा…