Live on
Your Voice, Your Power
बलिउडमा पछिल्लो समय स्टार किड्सले धूम मच्चाइरहेका छन् । कतिले फिल्ममा डेब्यु गरिसकेका छन् भने केही डेब्युको तरखरमा छन् । चर्चामा आइरहने स्टार किड्समा शाहरुख खानकी छोरी सुहाना खान पनि पर्छिन् । सुहानाले फिल्ममा त अझै डेब्यु गरेकी छैनिन् तर उनका फ्यान फलोइङ कुनै स्टार कलाकारको भन्दा कम छैन । यही कारणले सुहाना सामाजिक सञ्जालमा…