बलिउड/हलिउड « Khabarhub

‘ओ’रोमियो’ मा शाहिद कपूरको आक्रामक अवतार

काठमाडौं- बलिउड निर्देशक विशाल भारद्वाज र अभिनेता शाहिद कपूरको फिल्म ‘ओ’रोमियो’ को टीजर सार्वजनिक भएको छ ।  ‘ओ’रोमियो’ विशाल भारद्वाज र शाहिद कपूरको चौथो सहकार्य हो । यसअघि उनीहरूको सहकार्यबाट बनेका ‘कामीने’, ‘हैदर’ र ‘रंगून’ ले दर्शक र समीक्षकबाट व्यापक प्रशंसा पाएका थिए । सार्वजनिक गरिएको १ मिनेट ३५ सेकेन्ड लामो टीजरले फिल्मको क्रुर ,…