बलिउड/हलिउड « Khabarhub

‘फास्ट एण्ड फ्यूरियस’बाट अलग्गिने ड्वेनको घोषणा

लसएञ्जल्स(अमरउजाला)– हलिउडको सुपरहिट फिल्म सिरिज ‘फास्ट एण्ड फ्यूरियस’ विश्वमाझ लोकप्रिय छ । यो फिल्मका हरेक पात्र दर्शकले मनपराएका छन् । हलिउडका दिग्गज अभिनेता ड्वेन जोनसनले सन् २०११ मा ‘फास्ट एण्ड फ्यूरियस’को सिरिज ‘फास्ट फाइव’मा मुख्य भूमिका निभाउदै यो फ्रेञ्चाइजीमा पाइला चालेका थिए । दर्शकले उनको भूमिकालाई निकै मनपराएका थिए । केही समय अघि सिरिजका दुई…