बलिउड/हलिउड « Khabarhub

महिला गेटअपमा देखिए रणवीर

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता रणवीर कपूर सामाजिक सञ्जालबाट टाढा बस्न चाहन्छन् । तर उनका फ्यान भने उनलाई निरन्तर हेर्न चाहन्छन् । रणवीरले कैयौं टेलिभिजन विज्ञापनमा अभिनय गरेका छन् । हालैमात्र यस्तै एउटा विज्ञापनका लागि रणवीरले एक महिलाको भूमिका निभाउनका लागि मेकअप गर्दै गरेको भिडियो उनले आफ्नोे इन्स्टाग्राममा राखेका छन् । उनको यो भिडियो सामाजिक सञ्जालमा…