बलिउड/हलिउड « Khabarhub

दिल्ली उच्च अदालतको आदेश- अभिषेक बच्चनको व्यक्तित्व अधिकारको संरक्षण, दुरुपयोग गर्नेमाथि रोक

काठमाडौं- बलिउड अभिनेता अभिषेक बच्चनको व्यक्तित्व अधिकारलाई सुरक्षित गर्न दिल्ली उच्च अदालतले एक महत्त्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ ।  यस आदेशअनुसार, विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई उनको नाम, तस्बिर, आवाज, संक्षिप्त नाम वा पहिचानसँग सम्बन्धित कुनै पनि विशेषता बिना अनुमति प्रयोग गरेर आर्थिक फाइदा लिन निषेध गरिएको छ ।  बलिउड अभिनेता अभिषेक बच्चनले  (सेप्टेम्बर १०) भद्र…