सिनेमा « Khabarhub

‘कृष्णलीला’ फष्टलुकमा फरक पुष्प

काठमाडौं– नयाँ वर्ष २०७८ छेको पारेर रिलिज हुने फिल्म ‘कृष्णलीला’ को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका अभिनेता पुष्प खड्का फरक लुक्समा देखिएका छन् । फिल्ममा दीपक ओलीको निर्देशन छ । फस्टलुकमा एंग्री बर्डको टिसर्ट लगाएका पुष्पको हातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चश्मा पहिरिएका छन् । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा…