सिनेमा Archives | Page 115 of 164 | Khabarhub Khabarhub

ट्रोल बनाएपछि ‘अनुराग’ हिरोइनले दिइन् यस्तो कडा जवाफ

काठमाडौं – हलमा असफल साबित भएको फिल्म ‘अनुराग’ यतिबेला युट्युबमा रिलिज गरिएको छ । कोरोना भाइरसका कारण सरकारले नेपालमा लकडाउन गरेपछि युट्युबमा फिल्म रिलिजको बाढी आएको छ । ‘अनुराग’ मा ऋषि धमला पत्नी एलिजा गौतम र समुद्र पण्डितको शीर्ष भूमिका छ । फिल्म प्रेमकथामा आधारित छ । युट्युबमा फिल्म हेरेका केही दर्शकले फिल्मलाई ट्रोल बनाउन…