सिनेमा « Khabarhub

मेरो रोजाइका उत्कृष्ट दश सिनेमा

काठमाडौं – आजसम्म मैले एक हजारभन्दा बढी सिनेमा हेरेँ हुँला । हुन त खासै दोहोर्‍याएर सिनेमा हेर्ने बानी छैन । उनै सिनेमा हेर्नुभन्दा मलाई नयाँ सिनेमा हेर्नमा रुचि लाग्छ । आजसम्म हेरेका सिनेमामध्ये धेरैले मेरो मन जितेका छन् । अझ केही सिनेमाले त बारम्बार सोच्न बाध्य बनाएका छन् । म आफैँ पनि कलाकार भएकाले होला,…