सिनेमा Archives | Page 116 of 161 | Khabarhub Khabarhub

धुर्मुस भन्छन् – ‘सेन्टीभाइरस’ ले दर्शकलाई मनोरञ्जन दिन्छ

काठमाडौं – आउँदो शुक्रवार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टीभाइरस’ को चर्चा छ । चिववनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा जुटेका सीताराम कट्टेल (धुर्मुस) पछिल्लो समय फिल्मका कारणले थप व्यस्त छन् । फिल्मको प्रचारका लागि यतिबेला राजधानीमा रहेका धुर्मुसले पत्रकार भेटघाटमा आफ्नो अभिनय रहेको फिल्म ‘सेन्टीभाइरस’ राम्रो बनेको प्रतिक्रिया दिए । ‘हामीले…