Live on
Your Voice, Your Power
काठमाडौं – सारा सिर्पाली, सलोन बस्नेत र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको फिल्म ‘सुश्री सम्पत्ति’ युट्युबमा रिलिज भएको छ । यो फिल्मलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । हलमा रिलिज हुँदा फिल्मले दर्शकको साथ पाउन सकेको थिएन । कथा कमजोर हुँदा फिल्मलाई दर्शकले रुचाएका थिएनन् । यद्यपि नेपाली फिल्मले युट्युबमा भने राम्रै भ्यूज पाउने गरेका…