Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर रिलिज हुनासाथ यो फिल्म ‘आशिकी २’ सँग मिलेको आरोप लाग्यो । दुवै म्युजिकल लभस्टोरी फिल्म भएकाले पनि मिल्दोजुल्दो लागेको दर्शकको प्रतिक्रिया थियो । लगत्तै ‘म यस्तो गीत गाउँछु २’ का पटकथाकार शिवम् अधिकारीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण नै दिए – आशिकी २ सँग मिल्ने रहेछ भने…