सिनेमा Archives | Page 12 of 155 | Khabarhub Khabarhub

‘अभिमन्यु’को नायिकामा गौमाया फाइनल

काठमाडौं – नेपाली फिल्म इतिहासको सबैभन्दा बढी व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको नयाँ फिल्म ‘अभिमन्यु’मा नायिका गौमाया गुरुङ अनुबन्ध भएकी छन् । यस फिल्ममा अनुबन्ध हुने उनी पहिलो कलाकार हुन् । उनी केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएको बुझिएको छ । उनीबाटै फिल्मका कलाकारको चयनको काम सुरु भएको निर्माता पौडेलले बताए। उनले भने, ‘कलाकार चयनको…