Live on
Your Voice, Your Power
काठमाडौं –‘युगदेखि युगसम्म’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गरेका अभिनेता राजेश हमालले केही दशक फिल्म नगरीमा एकछत्र राज गरे । उनको क्रेज यति थियो कि, फिल्म नै नहेरेका दर्शकले पनि राजेश हमालको नाम सुनेका हुन्थे । फिल्मको पहिलो दृश्यमा हमाललाई देख्दा दर्शकले हुटिङ गर्थे । हमालको क्रेज अहिले भने केही खस्केको छ । उनका पछिल्ला…