Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म सुश्री सम्पत्ति निर्देशन गरेका सुब्रतराज आचार्यले फिल्म ‘के घर के डेरा’ निर्देशन गर्ने बताएका छन् । आचार्यका अनुसार यतिबेला फिल्मको स्किृप्टमै काम भइरहेको छ । फिल्मको स्किृप्ट चित्तबुझ्दो नभएसम्म फ्लोरमा नजाने उनले बताए । फिल्म निर्माणको औपचारिक घोषणा अझै गरिएको छैन । एक सामान्य मानिसको कथा फिल्ममार्फत देखाइनेछ । फिल्मको निर्माण ‘जात्रै…