सिनेमा « Khabarhub

भारतका नेपालीभाषीमाझ ‘हजार जुनीसम्म’ प्रदर्शन गरिने

काठमाडौं – फिल्म ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको लभस्टोरी फिल्म यही मार्च १३ देखि प्रदर्शन हुने जनाइएको हो । निर्माण टिमका अनुसार फिल्म सिलीगुरीको इनोक्स सिटी सेन्टर , इनोक्स भेजा मल , कार्निभलमा प्रदर्शन गरिने भएको छ । यस्तै दार्जिलिङको इनोक्स रिङ्क मल , कुर्सियोङ्गको फान्टासिया…