सिनेमा Archives | Page 16 of 155 | Khabarhub Khabarhub

अदालतले ‘लाज शरणम्’ लाई रोक लगाएपछि चर्को आलोचना

काठमाडौं- फागुन १४ गतेदेखि प्रदर्शनमा आउन तयार चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा आलोचना भएको छ । महाशिवारत्रिदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश जारी गरेपछि नेपाली सिनेक्षेत्र आन्दोलित भएको छ । पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त…