सिनेमा « Khabarhub

चल्लान् त ‘समर लभ’ का अतीत र साया ?

काठमाडौं – फिल्म ‘समर लभ’ आउँदो शुक्रवार अर्थात् माघ २५ गतेबाट रिलिज हुँदैछ । सुबिन भट्टराईको बेस्ट सेलर उपन्यास ‘समर लभ’ माथि बनेको भएर पनि उपन्यासको चर्चा छ । तर, उपन्यासको चर्चाका आधारमा फिल्मको चर्चा नभएको हो कि भन्ने दर्शकले अनुभव गरेका छन् । यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा रेवती क्षेत्री र आशिष पियाले डेब्यु…