Live on
Your Voice, Your Power
काठमाडौं – डेब्यू निर्देशनमै हिट फिल्म ‘घर ज्वाइँ’ दिएका निर्देशक अनिल बूढा मगरले ‘मितज्यू’ निर्देशन गर्ने भएका छन् । सरस्वति पूजाको अवसर पारेर सोमबार यस फिल्म निर्माणको घोषणा भएको हो । निर्माण पक्षले सोमबार पेन्टिङ थिम पोस्टर सार्वजनिक गरेर फिल्म निर्माणबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा दुई युवा भ्यानको अगाडि पञ्जा जुधाइरहेको अवस्थामा देख्न…