Live on
Your Voice, Your Power
काठमाडौं - दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा पनि प्रदर्शनमा आउने तय भएको छ । निर्माण पक्षले विदेश प्रदर्शन अधिकार बिक्री गरी विभिन्न देशमा प्रदर्शनको टुंगो लगाएको सोमबार जानकारी दिएको छ । निर्माता महेन्द्र अधिकारीका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशका लागि प्रदर्शन अधिकार बिक्री भएको हो । ट्रेलर सार्वजनिक भएको केही…