Live on
Your Voice, Your Power
काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक दयाहाङ राई र अहिलेका सबैभन्दा महँगा नायकका रुपमा चिनिएका अनमोल केसीसँग स्क्रिन सेयर गर्ने थोरै कलाकारको सूचीमा समावेश छिन् । अनमोल र दयाहाङ दुवैले चयन गर्ने स्क्रिप्टको धार फरक छ । अनमोल लभर ब्वाइको भूमिकामा देखिने चकलेटी नायक हुन् । दयाहाङ बढी यथार्थवादी फिल्ममा अभिनय…