सिनेमा Archives | Page 9 of 155 | Khabarhub Khabarhub

फिल्म भूठान : चिसो पानीमा चाेपलिनुअघि हरिवंशले पिएका थिए ‘रम’

काठमाडौं– हरिवंश आचार्य केन्द्रीय भूमिकामा रहेको फिल्म ‘भूठान’को ट्याग लाइन छ ‘घर हराएको कथा’ । यता हरिवंश चाहिँ भन्छन्, ‘यस फिल्ममा म हाँसो हराएको मान्छे बनेको छु ।’ किन उनले यसो भनेका होलान् ? यो फिल्मको कथा भुटानबाट लखेटिएका नेपाली भाषी भुटानी स्वेदश फर्कन नपाएको विषयमा केन्द्रित छ । फिल्ममा हरिवंशको भूमिका देखिरहेको भन्दा फरक…