Live on
Your Voice, Your Power
काठमाडौं - यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार, अभिनेता र निर्देशकका रुपमा आफ्नो परिचय विस्तार गरेका छन् । विशेषतः यशका सिर्जना जातीय छुवाछुतविरुद्धका हुन्छन् । तिनै सिर्जनाले आज उनलाई सुरेशकुमार परियार नेपाललाई कलाकार यश कुमार बनाएको छ । आफू सबै जात, वर्ग र समुदायको कलाकार भएकाले ‘स्टेज’ नाममा थर समावेश नगरेको उनको तर्क…