संगीत Archives | Page 60 of 84 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा ‘फर्केर आइन मेरी आमा’ गीति एल्बम विमोचन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले  गीति एल्बम विमोचन गरेका छन् । मंगलबार वालुवाटारमा प्रेमनाथ अधिकारीको ‘फर्केर आइन मेरी आमा’ शीर्षकको गीति एल्बम विमोचन गरेका हुन् । सामाजिक दूरी कायम गरेर कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।