संगीत Archives | Page 7 of 84 | Khabarhub Khabarhub

प्रकाश शाहीकाे तीज गीत ‘पीर’ सार्वजनिक

काठमाडौं– हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज नजिकिँदै छ । यतिबेला तिजका गीतहरूले बजार तातिरहेको छ । अहिले भाइरल हुने होडबाजीले तीज गीतमै अनेक विकृतिहरू मिसिन थालेकाे गुनासो पनि आइरहेका छन् । कतिपय गीत त यस्ता पनि छन् कि परिवारका सदस्य सँगै बसेर हेर्न पनि असहज महसुस हुन्छ । अहिले मौलिकतामा आधारित कमै मात्र तीज गीत…