राजनीति Archives | Page 1647 of 1994 | Khabarhub Khabarhub

झाँक्री पक्राउपछि भट्टराईको प्रतिक्रिया – यो सरकारको काल आएकै हो ?

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेको विषयमा आपत्ति जनाएका छन् । झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर आरोपमा बिहीवार बानेश्वरस्थित उनको घरबाट पक्राउ गरेको थियो । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट लेख्दै सरकारको यो कदमको विरोध गरेका हुन् । ‘ओली सरकारले…