राजनीति Archives | Page 1865 of 2026 | Khabarhub Khabarhub

अडियो सार्वजनिक गर्ने मिश्र विरुद्ध बाँस्कोटाद्वारा मुद्दा दायर

काठमाडौं– पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजयप्रसाद मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्यती मुद्दा दायर गरेका छन् । आफूविरुद्ध झुटा लाञ्छना लगाइएको भन्दै उनले प्रतिनिधिमार्फत् अदालतमा मुद्दा दायर गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखका छन्,‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको…