राजनीति Archives | Page 4 of 1915 | Khabarhub Khabarhub

कोशीबाट एमालेसँग हिसाब मिल्दा सुदूरपश्चिमका सोडारी ढुक्क, जेठ ३ गते विश्वासको मत लिने

काठमाडौं- कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई राहत भएको छ । कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई आफ्नो अडान त्याग्दै केन्द्रको निर्देशनअनुसार वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गर्न तयार भएपछि…