राजनीति Archives | Page 86 of 1920 | Khabarhub Khabarhub

प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई प्रशिक्षण दिन व्यस्त रहेका छन् । प्रदेशदेखि स्थानीय तहका समितिले आयोजना गरेका प्रशिक्षणमा अध्यक्ष यादवले नेता, कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् । अध्यक्ष यादवले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानका दौरान आयोजना भएका अभिमुखीकरण कार्यक्रममा दैनिक ६ देखि ८ घण्टासम्म प्रशिक्षण दिने गरेका छन् ।…